Previous Model  Next Model  Add Comment

Profile: Sandhya Gurung (Black Diamond )

NameSandhya Gurung Modling NameBlack Diamond GenderFemale Birth PlaceDharan Sunsari Nepal EthnicityGurung Star SignVirgo Country Height5.2 " Weight50 KG Eye ColourBlack Hair ColourBrown

Sandhya Gurung's Photo Galleries

About Sandhya Gurung

पूर्बी नेपालको सुनसरी धरानमा जन्मीएकी सन्ध्या गुरुङ हाल हङकङमा आफ्नो दिनचार्य सँगै नृत्यकलामा राम्रो उपलब्धी गर्दै प्रवासी नेपालीहरुको कलाक्षेत्रको संघारमा मजबुद भएर उभिएकी छिन् । नेपाली नृत्य बिधामा सानै उमेर देखी आफै घरमा सिक्ने कार्य भएपनि केहि समय अगाडी काठमण्डौको अस्था कलाकेन्द्र बाँसवारीमा ४ महिना नृत्यको नियमित कक्षा लिएको पनि बताउछिन् । उनी भन्छिन् सबैको सामु सफल नृत्यकार भए पछि मात्र आफ्नो जीवनको एउटै सपना पुरा हुने बताउछिन् । कत्थक र आधुनिक नृत्यमा पोख्त सन्ध्या सानै उमेर देखि नृत्य पेशालाई आफ्नो महत्वपूर्ण विधा सम्झन्छन् । आफ्नो परिवार सगै बसेर स्टेजमा नृत्य हेर्न असाध्यै रुचाउने सन्ध्या हङकङमा ४ डिसेम्बर २००५ मा पहिलो नेपाली सोलो नृत्यकारको उपाधि जित्न सफल भएकी थिईन् भने १९ अप्रील २००९ मा फियोना हङकङले गरेको नपाली डान्स आईडल प्रतियोगितामा आफ्नो नृत्यकला देखाएर २९ जना प्रतियोगिलाई उछिन्नेर दोश्रो स्थानको उपाधि जित्न सफल भएकी थिइन् । हेर्दा सुन्दर र शान्त स्वभाव भएकी सन्ध्या निलो रंग मन पराए पनि रातो र कालो पनि प्रयोग गर्न रुचाउछिन् । आफ्नो फुर्सद्को समयमा नृत्य भन्दा बाहेक संगीत सुन्न र ग्ल्यामर तस्विरमा प्रस्तुत् हुन अति नै रुचाउछिन् ।
Search Model
Recent Comments
saugat from Nepal says on 04 June 2013
K chopeko ho haat le?

chandan from India says on 14 October 2011
Hi u look so quit wearing in red kutra suruwal and how is ur life going in hong kong and one thing more r u still singal or .........?

rosan gurung from Hong Kong says on 25 November 2009
the thing is that ya love her eyes she got sexy looks keep it up and wish to see more aitte best of luck

Miraj Jang Grg. from Nepal says on 22 September 2009
Wowwwwwwwwww.............nice actions and lovely poses. Wish to see more gallery in the future and and gud luck.

Durga Sunuwar from Nepal says on 11 July 2009
Nice shots...